nepallive.com·१ हप्ता अघिवृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट, पाँच जना पक्राउ
काठमाडौं– रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलमा ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छीमाया तामाङलाई घरभित्रै बन्धक बनाई लुटपाट गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। भक...