nepaltvonline.com·५ घण्टा अघिहिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
काठमाडौं- उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तरराष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ । पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार ह...