canadanepal.com·१६ घण्टा अघिसांसद राजु पाण्डेको क्याप्टेनसँगको विवादमा सेनाले उठायो प्रश्न
काठमाडौं - काठमाडौं ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका अधिकृतलाई गरेको दुर्व्यवहारको घटनालाई सेनाले गम्भीरतापूर्वक लिएको छ । सांसद पाण्डेले...