neplays.com·२ दिन अघिकटिया हाउस इनडोर सुपर लिगको दोस्रो संस्करण फाइनलमा पोखरा वारियर्स र बुटवल एम्पायर भिड्ने
काठमाडौं । कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकको सह-प्रयोजनमा सञ्चालित 'इनडोर सुपर लिग' सिजन-२ अन्तर्गत छैटौँ दिनका क्वालिफायर-१, एलिमिनेटर र क्वालिफायर-२ का प्रतिस्पर्धात्मक खेलहरू ...