techpana.com·१३ घण्टा अघिलाइसेन्सको नयाँ प्रणालीमा सुरुवाती समस्या, मेडिकल परीक्षणका लागि डाक्टर भेट्नै मुस्किल
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएसँगै यसको प्रयोग सुरु भएको दाबी गरेको छ । विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाले...