baahrakhari.com·३ दिन अघिखिम्ती–ध्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकको एक अर्ब २४ करोड ऋण लगानी
काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन खिम्ती–ध्वाङ साना जलविद्युत् आयोजनाका लागि एनएमबी बैंकले एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ । यससम्बन्धी ऋण लगानी सम्झौता सम्पन्न भएको हो । सम्झौ...