onlinekhabar.com·१५ घण्टा अघिखेतमा सिँचाइ गरिरहेका युवकको करेन्ट लागेर मृत्यु
२८ साउन, जनकपुरधाम । धनुषामा खेतमा पानी लाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगराइन नगरपालिका–८ खिरखिरियामा खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर स्थानीय विन्देश्वर दासका २५...