hamrakura.com·५ दिन अघिलभ डाँडाको बालुवा बगेर बस्तीमा, स्थानीयलाई सास्ती [फोटोफिचर]
काठमाडौँ । वर्षायाममा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, किराँत टोलस्थित लभ डाँडाबाट बग्ने बालुवा र हिलोका कारण स्थानीयले सास्ती व्यहोर्नुपरेको छ । पानी पर्दा डाँडाको बालुवा सडक हुँदै घरभित्...