setopati.com·१० घण्टा अघिअटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, अर्का घाइते
कैलालीमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते छन्। मोटरसाइकलमा पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ (क) गाउँका १४ वर्षीय क्रिस गोतामेको आइतबार ...