ratopati.com·४ दिन अघिगुप्तचरका अधिकृतलाई हनिट्रयापमा पार्ने महिला कारागार चलान
काठमाडौँ। राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतलाई हनिट्रयापमा पारेको आरोपमा ३२ वर्षीया महिला थुनामा गएकी छन् । रामेछाप घर भएर काठमाडौँ बस्दै आएकी कुसुम गुभाजुलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षक...