baahrakhari.com·१ हप्ता अघिककरोच जनता पार्टीले सेप्टेम्बरदेखि भारतव्यापी अभियान सुरु गर्ने
काठमाडौं । भारतका युवाहरूको नेतृत्वमा रहेको ककरोच जनता पार्टीले सेप्टेम्बर १ देखि ‘क्या बोलती पब्लिक’ नामको राष्ट्रव्यापी अभियान सुरु गर्ने घोषणा गरेको छ । सो पार्टीले देशभरका नागरिकसँग प्रत्यक्ष स...