barnanmedia.com·१ हप्ता अघिसुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
सुनसरीको कोशी गाउँपालिका–६ लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ । कोशी गाउँपालिका–६ का २६ वर्षीय पप्पु यादव आज बिहान भैँसी चराउन गएकाबेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै...