काठमाडौँ- इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र श्री झ्यालिन्चाको मुखौटा लाखेनानीबाट निकालिएको छ ।