
काठमाडौँ- इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र श्री झ्यालिन्चाको मुखौटा लाखेनानीबाट निकालिएको छ ।

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र श्री झ्यालिन्चाको मुखौटा लाखेनानीबाट निकालिएको छ । राजधानी उपत्यकाको महत्त्वपूर्ण सांस्कृतिक पर्व इन्द्रजात्राको स...