newsofnepal.com·२ दिन अघिएक सय १ केजी गाँजासहित ५ जना पक्राउ
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषधका रुपमा रहेको गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी...