kendrabindu.com·७ घण्टा अघिसिन्धुपाल्चोकमा सडक भासिँदा अरनिको राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोक । अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। मंगलबार बिहान ९ः३० बजे पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध...