rajdhanidaily.com·६ घण्टा अघिजेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार बलात्कार मुद्दाका कैदी पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी पक्राउ परेका छन् २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालि...