nagariknews.nagariknetwork.com·३ हप्ता अघिगोविन्दाबारे पत्नी सुनिता अहुजाको अर्को खुलासा: १० वटा अफेयर थाहा पाउँदा पनि छोडिनँ
बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता अहुजाले रियालिटी शो ‘लक अप सच या सजा’मा आफ्नो वैवाहिक सम्बन्धबारे चर्चा हुने अभिव्यक्ति दिएकी छन्। शोका क्रममा उनले भनिन्, ‘मेरो श्रीमान् गोविन्दाका १० वटा अफ...