newsofnepal.com·२ दिन अघिर्याबिट फिभरको चौथो घटना, स्वास्थ्य अधिकारीले दिए यस्तो चेतावनी
अमेरिकाको न्युयोर्कस्थित लङ आइल्यान्डमा दुर्लभ तर गम्भीर संक्रमण गराउन सक्ने ‘र्याबिट फिभर’को चौथो घटना पुष्टि भएको छ। सुफोक काउन्टीका स्वास्थ्य अधिकारीहरूले यस वर्षको चौथो संक्रमण पुष्टि गरेका हु...