baahrakhari.com·५ घण्टा अघिमधेसकेन्द्रित दलका नेताहरूसँग रविले गरे छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेसकेन्द्रित दलका नेताहरूसँग छलफल गरेका छन् । उनले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता महन्थ ठ...