onlinekhabar.com·३ दिन अघिगुल्मीको मुसिकोटमा २ वर्षदेखि पहिरोको त्रास, ८ घर उच्च जोखिममा
१२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–३ मैदानमा २०८१ साल साउन १४ गते गएको पहिरोको जोखिम करिब दुई वर्ष बित्न लाग्दासमेत हट्न सकेको छैन । स्थानीयका अनुसार समयमै प्रभावकारी संरक्षण र रोकथामका ...