gorkhapatraonline.com·२३ घण्टा अघिघ्याच्चोक–सिम्जुङ–भच्चेक सडक दुई सातापछि सञ्चालनमा
गोरखाको अजिरकोट गाउँपालिकाअन्तर्गत घ्याच्चोक–सिम्जुङ–भच्चेक सडकखण्ड दुई सातापछि सञ्चालनमा आएको छ । घ्याच्चोक गाउँपालिका–१ स्थित मल्खु डाँडामा गत भदौ १५ गतेदेखि पहिरोका कारण अवरुद्ध सडक आइतबारदेखि ...