ratopati.com·५ दिन अघिविपक्षी दलका सांसदहरूको व्यवहारप्रति रास्वपा सांसद खनालको नियमापत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले प्रतिनिधि सभाको बैठकमा नियमापत्ति जनाउँदै विपक्षी दलका सांसदहरूको व्यवहारप्रति प्रश्न उठाएका छन् । सांसद खनालले प्रतिनिधि सभा नि...