nepalnews.com·५ दिन अघिमधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ
जनकपुरधाम। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेश प्रदेशका १० वटा पालिकमा कृषिको नमूना एकीकृत कार्यक्रम लागू गरिने बताएकी छन्। सङ्घ-प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री चौधरीले ...