techpana.com·३ दिन अघिस्रोत अभावले थन्किएका आविष्कार-नवप्रवर्तनमा सरकारले लगानी गर्ने, प्रोटोटाइप बनाउनेलाई निम्तो
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले स्रोत र साधनको अभावमा अगाडि बढ्न नसकेका अनुसन्धान र आविष्कारहरूलाई सरकारले सहयोग गर्ने घोषणा गरेका छन् । मंगलबार फेसबुकमा एक पोस्ट राख...