baahrakhari.com·१९ घण्टा अघि‘शुभ विवाह’मा प्रदीप र सनिशा, ‘लोकल हिरो’मा अरुण, पलले सुरु गरे छायांकन
काठमाडौं । चलचित्र ‘शुभ विवाह’को घोषणा भएको छ । प्रदीप खड्का र सनिशा भट्टराई चलचित्रको मुख्य भूमिकामा हुनेछन् । सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्रमा हरिहर शर्मा, बसुन्धरा भुसाल, मुकुन्द किशोर...