setopati.com·२ दिन अघिकस्तुरीको बीना सहित २ जना पक्राउ
रूकुम पूर्वबाट कस्तुरीको बीना सहित दुई जना पक्राउ परेका छन्। रूकुम पश्चिमको सानी भेरी गाउँपालिका–११ का ३८ वर्षीय मिलन केसी र रूकुम पूर्वको सिस्ने गाउँपालिका–१ पाखापानीका २५ वर्षीय टकल बुढा पक्राउ ...