gorkhapatraonline.com·१ हप्ता अघिबैतडीको नागार्जुन विद्यालयलाई राष्ट्रिय पुरस्कार
सामुदायिक विद्यालयमा सकारात्मक परिवर्तन र शैक्षिक गुणस्तर सुधारमा उत्कृष्ट योगदान पुर्याउने बैतडीको पञ्चेश्वरस्थित नागार्जुन आधारभूत विद्यालय प्रतिष्ठित राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ। सुद...