nagariknews.nagariknetwork.com·३ दिन अघिउपन्यासकार शैलेन्द्र अधिकारीको ‘तेजस्’ लाेकार्पण
उपन्यासकार शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ लाेकार्पण भएको छ। एक कार्यक्रमबीच बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, आख्यानकार एवं सञ्चारकर्मी बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य...