
काठमाडौँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले ग्यास अभाव नभई वितरण प्रणालीमा देखिएको समस्यका कारण अभाव बजारमा देखिएको बताएका छन् ।

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बजारमा ग्यासको वास्तविक अभाव नरहेको बताएका छन्। उनले वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव सिर्जना भएको स्प...