himalpress.com·२ दिन अघिभेरी अस्पतालमा आइसीयु सेवा अभाव, गम्भीर बिरामीलाई उपचारमा समस्या
नेपालगन्ज- भेरी अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) सेवा नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई आवश्यक उपचार दिन कठिनाइ भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले सीमित बेड क्षमताका कारण उप...