baahrakhari.com·४ दिन अघिनवराजले खप्तडबाट एनभीएल खेल्ने
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को टिम खप्तड फाल्कोनले नवराज थापामगरलाई अनुबन्ध गरेको छ । खप्तडले आइतबार नवराजलाई अक्सनबाट लिगको निम्ति ५० हजार रुपैयाँमा भित्र्याएको हो । उनी लिबेरो हुन् । नवर...