barnanmedia.com·६ घण्टा अघिदाङमा कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि खुकुरी प्रहार
दाङमा कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ। तुलसीपुर–६ मा रहेको ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुलमा अध्ययनरत नयन वलिमाथि खुकुरी प्रहार भएको विद्यालयले जनाएको छ। विद्यालयक...