काठमाडौँ – बक्सिङ टोलीले २०औँ एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ। यसका लागि सात खेलाडीसहित नौ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदै छ।
२२ साउन, काठमाडौं । नेपाली बक्सिङ टोलीलेले २०औं एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । त्यसका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदै छ । जापा...