himalpress.com·४ दिन अघिहाेटलमा कलबाइपास सेन्टर चलाएका एक व्यक्ति बेलहियाबाट पक्राउ
बुटवल- रुपन्देही प्रहरीले बेलहियास्थित एक होटलमा कलबाइपास सेन्टर चलाएका एक व्यक्तिलाई पक्राउ गरेको छ। रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं-१ स्थित बेलहिया बसपार्कस्थित न्यु मुक्ति होटल एण्ड रेष...