setopati.com·३ दिन अघिअशोक दर्जीसँग सम्बन्धित परिस्थितिका कारण 'पार्वती'को टिजर रिलिज स्थगित
फिल्म 'पार्वती'को मंगलबार सार्वजनिक हुने भनिएको टिजर रिलिज स्थगित भएको छ। नीता फिल्मस् प्रोडक्सन प्रा.लि.ले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। फिल्मका बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित के...