onlinekhabar.com·१० हप्ता अघिमाथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना अन्तिम चरणमा, वेयर गेट सञ्चालन
१४ जेठ, काठमाडौं । २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको वेयर गेट तयार भएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले बिहीबार रसुवामा आयोजित कार्यक्रममा वेयर गेटक...