kalakarmi.com·१३ घण्टा अघितिलगंगावासीको आवाज– ‘हामी ‘सुकुमवासी’ होइनौं, स्थानीयवासी हौँ, विचल्ली पार्न पाइँदैन’
काठमाडौं– पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै तिलगंगा क्षेत्रका पीडितहरु विगत एकसय दिनदेखि धर्ना बसिरहेका छन् । पीडितहरूले विगतमा भएका न...