barnanmedia.com·२ दिन अघिउद्योगी शेखर गोल्छा धरौटीमा रिहा, अदालतले माग्यो एक करोड धराैटी
जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा दायर मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ। मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इज...