काठमाडौँ । नेपाली खेलाडी रचना सिलवालले ‘गामा एसियन च्याम्पियनसिप’मा रजत पदक जितेकी छन्। मलेसिया मिक्स्ड मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगितामा उनले सफलता प्राप्त गरेकी हुन्। उनले यु–१६ मह...
Kathmandu. Nepali player Rachana Silwal has won a silver medal at the 'Gamma Asian Championship'. She achieved success in the competition organized by the Malaysia Mixed Martial Arts Association. ...