arthadabali.com·६ घण्टा अघिएनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन डब्लिनमा सुरु
काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलन २०२६ आयरल्याण्डको राजधानी डब्लिनस्थित द रेडिसन ब्लु रोयल होटलमा आजदेखि सुरु भएको छ। ‘संकल्प’ मुख्य भावसहित सुरु भएको सम्मेल...