baahrakhari.com·२ दिन अघिदेवानगञ्ज घटनाको विरोधमा मोरङको रंगेली बजार बन्द
काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा मोरङको पुरानो सदरमुकाम रंगेली बजार बन्द गरिएको छ । युवाहरूको समूहले बुधबार बिहानबाटै पसल तथा बजार बन्द गराएका हुन् । घटनामा संलग्नलाई कारबाही र पीडित प...