
१३ साउन, विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको घाइतेलाई भेट्न नेपाल सरकारका दुई मन्त्री विराटनगर आउँदा नाराबाजी भएको छ । देवानगन्ज गोलीकाण्डका घाइतेलाई भेट्न बिहीबार ...

विराटनगर । देवानगन्ज गोली काण्डमा मृत्यु भएकाहरू परिवारलाई पालिकाले १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । देवानगञ्ज गाउँपालिकाको कार्यपालिका बैठकले कप्तानगञ्ज झडपमा ज्यान गुमाएकाका परिवारलाई रा...

काठमाडौं– मधेशवादी नेताहरुले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष तथा पारदर्शी छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन्। नेताहरुले सामूहिक रुपमा वक्तव्य जारी गर्दै घाइतेहरूको शीघ्...

काठमाडौं। मधेशकेन्द्रित दलहरूले सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले साम्प्रदायिक तनावपछि राज...

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीलगायत मधेसकेन्द्रित दलका नेताहरूले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन् । उनीहरूले संयुक्त विज्ञप...

विराटनगर । सुनसरीको देवानगन्ज गोलीकाण्डमा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ । विराटनगरमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादव र २१ वर्षीय रवीन्द्रकु...

विराटनगर । देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई कम गरी जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न मोरङमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको उक्...

विराटनगर। देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिका विषयमा मोरङमा सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ । बैठकमा सहभागीहरुले जिल्लामा कुनै पनि किसिमको धार्मिक सद्भाव भड्कन नदिन सम्पूर्ण पक्षले जिम्मेव...

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पनि उपचारकै क्रममा मृत्यु भएको छ । यससँगै देवानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दु...
विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन भएको छ । देवानगञ्ज घटनामा संलग्नलाई कारवाहीको माग राख्दै प्रशासनमा ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रदर्शन भएक...

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन भएपछि ‘ब्यारिकेड’ राखिएको छ । घटनामा संलग्नमाथि कारबाही हुनपर्ने मागसहित बिहीबार (साउन १४) विराटनगर बजार क्षेत...
काठमाडौं । कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ र आगजनीबाट घर–पसलमा क्षति पुगेका परिवार तथा घाइतेलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउ...

कोशी प्रदेश सरकारले सुनसरी देवानगन्ज घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले दिएको जानकारी अनुसार घटनामा ज्यान गुमाउनेको परिवारलाई २ ...

कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका मृतक परिवारलाई २ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। बुधबार विराटनगरमा बसेको सर्वपक्षीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो घोषणा गरेका हुन्। घटना...

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुनसरीको देवानगञ्ज घटनापछि धार्मिक असहिष्णुता फैलिन नदिन सबै राजनीतिक दल, नागरिक समाज र जनप्रतिनिधि एकजुट हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्द...

सुनसरी । सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ । सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस क्षेत्र...

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा मोरङको पुरानो सदरमुकाम रंगेली बजार बन्द गरिएको छ । युवाहरूको समूहले बुधबार बिहानबाटै पसल तथा बजार बन्द गराएका हुन् । घटनामा संलग्नलाई कारबाही र पीडित प...

काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आयोजित बै...

काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरिएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित भएका छन् । ओलील...

रास्वपा सभापति लामिछानेले बोलाएको बैठकमा गगन थापा, प्रचण्ड र शंकर पोखरेल सहभागी नयाँ पेज २०८३ श्रावण १३ बुधबार ०८:३७ बजे काठमाडौं : सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक राष्ट्रिय विषयमा साझा धा...

काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन विभिन्न दलका प्रतिनिधि सिंहदर...

काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक आज बुधबार बिहान बस्दै छ । रास्वपाका अनुसा...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा सचिवालयका अनुसार बैठक बुधबार बिहान ८ बजे ...

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा सचिवालयका अनुसार बैठक बुधबार ...

विराटनगर। सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मङ्गलबार विराटनग...

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनापछि भित्री गाउँका विभिन्न ठाउँमा मंगलबार पनि प्रदर्शन भएको छ । तर, प्रदर्शनकारी राजमार्गकेन्द्रित हुँदा घटना भएको कप्तानगञ्जसहितका क्षेत्र अपेक्षित शान्त देखिएको छ...

विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका विषयमा छानबिन गर्न गठित टोली घटनास्थल आइपुगेको छ । आइतबार राति दुई समुदायका बीचको झडपका क्रममा सशस्त्र प्रहरीले गोलीबाट एकजनाको मृत्यु र प्रहरीसहित २४ जना घाइते...

विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका विषयलाई लिएर ठाउँ ठाउँमा प्रदर्शन भइरहेको छ । आइतबार राति दुई समुदायका बीचको झडपमा प्रहरीको गोलीले एक जनाको मृत्यु भएको घटनालाई लिएर सुनसरी र मोरङका विभिन्न स्थ...