
दाङ । तुलसीपुरमा निर्मित राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन उद्घाटन भएको छ । अस्पताल भवनको भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रैँडन र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्...

तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको राप्ती आँखा अस्पतालले शल्यक्रिया भवन प्राप्त गरेको छ । नेपाल–भारत विकास सहयोगअन्तर्गत अस्पतालमा शल्यक्रिया भवन निर्माण गरिएको हो । भारतीय राजदूतावासको आर्थिक सहय...