barnanmedia.com·६ दिन अघिरास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा दुर्व्यवहार भएको छ। गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्कन...