nepalpress.com·४ दिन अघिसोलुखुम्बुमा चक्कुले घाँटी रेटी हत्या गर्ने पक्राउ
काठमाडौँ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनामा प्रहरीले एकजना पक्राउ गरेको छ । अनुसन्धानक्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवन...