ratopati.com·४ घण्टा अघिसर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित
भद्रपुर । सर्वोच्च अदालतको आदेशपछि बिर्तामोड नगरपालिकाले सडक विस्तारअन्तर्गत संरचना हटाउने तथा भत्काउने काम हालका लागि स्थगित गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आज सूचना जा...