ratopati.com·१ हप्ता अघिसिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द
सोलुखुम्बु । सोलुखुम्बुको सिद्धिचरण राजमार्ग अन्तर्गत साल्मे खण्डमा पहिरोको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन समयमा सवारी आवागमनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सोलुख...