baahrakhari.com·४ दिन अघिएनभीएल अक्सन : सन्दीप कर्णालीमा अनुबन्धित
काठमाडौं । सन्दीप लोहारले कर्णाली सिभराजबाट नेपाल भलिबल लिग (एनभीएल) खेल्ने भएका छन् । आइतबार कर्णालीले सन्दीपलाई अक्सनबाट ५० हजार रुपैयाँमा भित्र्याएको हो । सन्दीप आउटसाइट हिटर हुन् । उनले यसअघि...