ratopati.com·५ घण्टा अघिनदीले बगाएको दाउरा निकाल्न गएका युवा बेपत्ता
सुर्खेत। नदीले बगाएर ल्याएका दाउरा निकाल्न गएका रुकुम पश्चिमका एक युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सानोभेरी गाउँपालिका–१, का २८ वर्षीय प्रेम रोकाया रहेका छन्। रुकुम पश्चिम प्रहरीका अनुसार उनी...